हाम्रो बारेमा

प्रतिनिधि सभा सदस्य उम्मेदवार, ललितपुर क्षेत्र नं. ३

नमस्कार, म धिरेन्द्र सोडारी (धिरेन्द्र चन्द सोडारी) हो । म हाल २९ वर्षको भए । स्नातक तह पोखरा विश्वविद्यालय अन्तर्गत कम्प्युटर विषयमा उत्तीर्ण गरेको छु । संस्कृति विषय पनि अनलाइन मार्फत अध्ययन गरिरहेको छु । विभिन्न निजी तथा बहुराष्ट्रिय कम्पनीहरूमा काम गरेको अनुभव छ । सानै उमेरमा विभिन्न क्लब समुह गठन गरेर सामाजिक क्षेत्रमा व्यापक काम गरेको छु ।

 

व्यावसायिक रुपमा कृषि लगायत अन्य विविध क्षेत्रमा, हाल आईटी कम्पनी नै दर्ता गरेर वि.सं. २०७० साल देखि निरन्तर काम गरिरहेका छौँ । मैले अनुसन्धान र उद्यमशीलतालाई फोकस गरेर निरन्तर काम गरिरहेको छु । 

image size 1

सम्पर्क गर्नुहोस

प्रतिमान परिवर्तनको लागि मेरो उम्मेदवारी हो ।

प्रतिमान परिवर्तनको लागि मेरो उम्मेदवारी हो ।

10

Years In Business

1561

Happy Customers

9

Professional Awards

प्रतिमान परिवर्तनको लागि मेरो उम्मेदवारी हो ।
प्रतिमान परिवर्तनको लागि मेरो उम्मेदवारी हो ।

सम्पर्क गर्नुहोस

Scroll to Top
Scroll to Top