गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः, गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः॥
२०६५ सालमा टीकापुर क्षेत्रमा भएको पशुपति एकेडेमीमा कक्षा ११ मा पढ्दै र त्यही स्कुलमा करिब १ वर्ष भन्दा धेरै कम्प्युटर विषय आदी पढाएको थिए । २०६७ सालमा स्नातक तह पढ्दै गर्दा धनगढी क्षेत्रमा भएको मा पनि कक्षा १० सम्म करिब १ वर्ष भन्दा धेरै कम्प्युटर विषय आदी पढाएको थिए । २०७० सालमा धनगढी क्षेत्रमा भएका Professional Computer Institute मा Computer Hardware and Software नै करिब १ वर्ष भन्दा धेरै कम्प्युटर विषय आदी Subject पढाएको थिए । साथै अन्य स्कुलमा पनि Computer Subject पढाएको थिए ।
साथै विभिन्न Technical Courses जस्तै MS Office Package, Adobe Product ( Dreamweaver, INDESIGN, Illustrator, Adobe Acrobat, Lightroom, Photoshop, Adobe Premiere Etc ), C++,C, MySQL, HTML, CSS, Python, PHP, Joomla, Drupal, WordPress Etc. पनि अनलाइन अफलाइन मार्फत पनि निरन्तर पढाउदै गरेको छु .
विद्यां ददाति विनयं विनयाद् याति पात्रताम् । पात्रत्वात् धनमाप्नोति धनात् धर्मं ततः सुखम् ॥
Add Your Heading Text Here
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.